अध्यक्ष

व्यवसायी बसन्तकुमार चौधरीले मुलुककै एक प्रमुख निजी अस्पताल नर्भिक हाँक्न थालेको तीन दशक पुग्न लागेको छ। निजी अस्ततालहरूको छाता संगठन एसोसिएन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन (अफिन) को नेतृत्व पनि लिइरहेको चौधरीसँग निजी अस्पतालले कोरोना महामारीमा पुर्‍याएका सेवा, अस्पताल सञ्चालनका अप्ठ्यारा र पछिल्लो समय ओपिडी शुल्क वृद्धि गर्ने निर्णयलगायत विषयमा...