अधिकांश खोप डेल्टा भेरियन्टविरुद्ध प्रभावकारी

  कोभिड-१९ दोस्रो लहर जिल्लामा फैलनुअघि नै ज्येष्ठ नागरिकहरु तथा अत्यावश्यक सेवाका व्यक्तिहरुलाई कोभिसिल्ड खोप दिन थालिएको थियो। दोस्रो डोज नआए पनि १३ हजारभन्दा बढीले कोभिसिल्ड खोप लगाए। त्यसपछि आउन थाल्यो भेरोसेल। अहिलेसम्म तीनपटक भेरोसेल खोप लगाउने अभियान चलिसक्यो। यस क्रममा वृद्धवृद्धा नागरिकदेखि कर्मचारी, जनप्रतिनिधिलगायतले यो खोप पाए। तर,...