अदालत–माफिया गठजोड

चिकित्साशिक्षा अभियन्ता डा. गोविन्द केसीले सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका अनशनरत नर्सहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । डा. केसीले आइतबार विज्ञप्तिमार्फत पेसागत सुधार र न्यायको माग गर्दै अनशनरत नर्सहरू जिता बराल र डिकी शेर्पाको बिग्रँदो स्वास्थ्यअवस्था तथा सरकारले उनीहरूको मागप्रति देखाएको चरम असंवेदनशीलताप्रति आफ्नो गम्भीर...