अदार पुनावाला

संसारकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआइआइ) का प्रमुख अदार पुनावालाले आफूलाई राजनीतिज्ञ र ‘शक्तिशाली मानिस’बाट कोभिसिल्ड भ्याक्सिनको छिटो डेलिभर माग्दै धम्की आउने गरेको गुनासो गरेका छन्। लण्डनको द टाइम्स पत्रिकासँगको अन्तर्वार्तामा पुनावालाले भारतमा आफूलाई मानहानि र दोषारोपण गरिनेसमेत बताउँदै वेलायतमै नयाँ भ्याक्सिन उत्पादन युनिट सुरु...