अजय थापा

राष्ट्रगानका १० गायकमध्ये एक अजय थापाको कोरोना संक्रमणबाट निधन भएको छ। लोकतन्त्र प्राप्तिपछिको राष्ट्रगान ‘सयौं थुङ्गा फूलका हामी ‘’ राष्ट्रगानमा थापा सहित १० जनाको स्वर छ। झापाको मेचीनगर नगरपालिका ३ बाहुनडाँगीको बडाखाल स्थायी घर भएका उनलाई एक साताअघि कोरोना पुष्टि भएको थियो। सङ्क्रमित भएर बीएन्डसी हस्पिटल बिर्तामोडमा उपचार गराइरहेका...