अग्नि ग्रुप

अग्नि ग्रुपले अनलाइन सेवामार्फत् मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको छ । जसअन्तर्गत वैशाख १९ देखि २१ सम्म (हरेक दिन ४ देखि ५ बजे) सम्म सञ्चालन हुने ग्रुपले जनाएको छ । आगामी तीन दिन आमनागरिकमा महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत् प्रमाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तर्क्रियात्मक तथा...