अक्सिजन सिलिन्डर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै प्रत्येक प्रदेशमा कम्तीमा एक हजार अक्सिजन सिलिन्डर भरेर राख्न निर्देशन दिएको छ । मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने भन्दै प्रत्येक प्रदेशलाई कम्तीमा हजार अक्सिजन सिलिन्डर भरेर राख्न निर्देशन दिएको हो । ‘जनस्वास्थ्यका मापदण्डको पालना र निषेधाज्ञाका वावजुद कोभिड–१९ को...