अक्सिजन जेनेरेटर प्लान्ट

लुम्बिनी प्रदेश सरकारले बुटवल, नेपालगंज, दाङ र भैरहवामा अक्सिजन बेड बनाउन त्यहाँ रहेका कोभिड अस्पतालहरुलाई बजेट उपलब्ध गराउने निर्णय गरेको छ। कोभिड–१९ का बिरामीको संख्या बढ्न गई अस्पतालमा बेड अभाव भएपछि प्रदेस सरकारले अक्सिजनसहितको बेड बनाउन पहल गरेको हो। सोमबार कोरोना भाइरस उपचार तथा उपचार रोकथाम कोषको निर्देशक समितिको...