अक्सिजन अभाव

कोरोना महामारीले नेपालमा व्याप्त अक्सिजन अभाव टार्न ६ वटा नेपाली संस्थाले चार साताभित्र १० अक्सिजन प्लान्ट स्थापना गर्ने समझदारी गरेका छन्। आज सोमबार भएको जुम बैठकबाट ती संस्थाले फ्रान्सको मेडिकल अक्सिजन उत्पादक कम्पनी नोभएयरसँगको सहकार्यमा अक्सिजन जेनेरेटर र अक्सिजन फिलिङ सिस्टम जडान गर्न समझदारी गरेका हुन्। अक्सिजन प्लान्ट स्थापना...