अक्षयकोष

स्वर्गीय गजेन्द्रराज जोशीको वार्षिक पुण्यतिथिका अवसरमा जोशी परिवारले वीर अस्पतालमा अक्षकोष स्थापना गरेको छ । स्वर्गीय जोशीको परिवारले शुक्रबार पत्रकार सम्मेलन गरी अस्पताललाई १० लाख रूपैयाँको चेक हस्तान्तरण गर्यो । स्व. जोशीकी धर्मपत्नी गीता जोशीले छोरा कांग्रेस नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीसहित परिवारका अन्य सदस्यहरूको उपस्थितिमा अस्पताललाई चेक हस्तान्तरण...