अंगदबहादुर सि‍ंह

जेठ १२ गते काठमाडौंबाट करिब ४० जना विद्यार्थी तथा सर्वसाधारण दार्चुलाको मार्मा गाउँपालिका पुगे। राजधानीबाट गाउँपालिका पुगेका उनीहरूको न स्वास्थ्य परीक्षण गरियो न त क्वारेन्टाइनमा नै राखियो। जेठ १० गते राति काठमाडौंबाट हिँडेका उनीहरू १२ गते साँझ गाउँपालिका पुगेका थिए। गाउँपालिकाले कोरोना भाइरसको जोखिम थाहा हुँदाहँुदै सामान्य ज्वरो परीक्षण...