भागिरथी पण्डित

काठमाडौं- करिब ५३ वर्ष पहिले। उनी आफैलाई थाहा थिएन, शरीरमा के हुँदैछ। गल्न थालेपछि बल्ल थाह भो, त्यो कुष्ठरोग थियो। त्यो बेला रामेछापका उमा नाथ तिवारी बिमार मुक्त हुन त चाहन्थे। रोगको असहजता उस्तै, अझ कुष्ठरोगी भएकै कारण समाजले गरेको अवहेलना दुर गर्नैपर्ने बिकल्प उनले देखिरहेका थिए। समाजबाट बहिष्कृत...