पुष्पराज चौलागाईं

‘ भारतसँगको खुला सीमा छ। भारतमा देखिएको खण्डमा हाम्रो लागि खतराको घन्टि हो,’ डा. पुन भन्छन्, ‘यसभन्दाको अगाडीको अनुभवले पनि भारत फैलिएपछि नेपालमा कन्ट्रोल गर्न गाहो देखिएको छ।’