दीपक दाहाल
अघिल्ला वर्ष चिकित्सकका लागि विशेष उत्सवजस्तै बन्ने काउन्सिल निर्वाचनमा यसपालि खासै रौनक देखिएको छैन। चिकित्सा शिक्षा आयोग गठनसँगै मेडिकल कलेजलाई सम्बन्धनदेखि सिट निर्धारणलगायत विषयमा रहेको अधिकार कटौतीसँगै काउन्सिलको रौनक घट्दै गएको हो।