डा. शम्भु खनाल

देश पुरै चुनावमय भएको छ। समाचारमा चुनावी सरगर्मीले तताएर हेडलाइन्सजति चुनाव केन्द्रित छन्। भोट के होला, कसरी तान्ने होला भन्दै झण्डाहरु खिचातानी गरिरहेका छन्। मौन अवधि जारी छ। मौन रहँदा जसरी विचारहरुका ज्वारभाटा आउँछन्, त्यसरी नै चुनाव जित्ने मौन तिकडमहरुको बाढी पनि आउँदा हुन्। उम्मेदवारले नै जानुन् । मलाई...