गजेन्द्र बोहरा

६ वर्षअघि भक्तपुरका दुवाकोटवासीलाई सरकारले एउटा सपना दिएको थियो- दुवाकोटको रमणीय काखमा देशकै जेठो ‘वीर’ अस्पतालको तन्नेरी रूप दिने। साँघुरिइरहेको काठमाडौंको मूलबाटोमा उभिएको ‘वीर’ आफैमा खुम्चिरहेको छ। र, सरकारले त्यसलाई दुवाकोटको फाँटमा सार्ने निर्णय गरेको थियो। वीर अस्पताललाई आफ्नै आँगनमा राख्नका लागि दुवाकोटवासीले करिब ५७० रोपनी जमिन पनि सरकारलाई...