उत्तम आचार्य

पोषणका हिसाबले दरमा दुग्धजन्य खाद्यपदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउजस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने गर्छन् । शरीरका लागि ग्लुकोज तथा कार्बोहाइड्रेड दिनेखालका खानेकुरा खानु फलदायी हुन्छ । यसका लागि फलफूल तथा अन्नबाट बनेका परिकार खानुपर्छ ।