अमृत दाहाल

काठमाडौं–लोकसेवा आयोगले केही समयअघि नवौं तह कन्सल्टेन्ट नियोनेटोलोजिस्ट पदमा योग्यता नपुगेका व्यक्तिलाई सिफारिस गरेको भन्दै सिफारिस रद्द र छानबिनको माग गर्दै आयोगमा निवेदन परेको छ। आयोगले विज्ञापन नम्बर १७२४८/०७८–७९ नेपाल स्वास्थ्य सेवा, पेडियाट्रिक समूह, नियोनेटोलोजी उपसमूह नवौं तहका लागि कन्सल्टेन्ट नियोनेटोलोजिस्ट पदका लागि आवेदन आव्हान गरेको थियो। उक्त पदका...