भिडियो ग्यालरी
न्युरोसर्जन डाक्टर राजीव झा : जसले चुँडिन लागेका हजाराैं जीवन जोडे
के चिकित्सकसँग संवेदना हुँदैन? के चिकित्सकको मन हुँदैन? अवश्य हुन्छ! हुन्छ भने जीवन रक्षा गर्ने चिकित्सकलाई मानिसहरू किन संवेदनहिनतासँग जोड्छन्? पेसागत बाध्यतामात्रै हो त? … मुलुककै जेठो अस्पताल वीरका वरिष्ठ न्युरो सर्जन डा. राजीव झा कहिलेकाहीँ यस्तै कुरामा घोत्लिन्छन्।...

-
संक्रमित र सम्पर्क पछ्याउँदा…
हामी देशभर यति कोरोना संक्रमित थपिए भनेर दिनदिनै खबर सुन्छौ। तर, पोजेटिभ देखिएकालाई परीक्षण रिपोर्टको जानकारी गराउनेदेखि, अन्य सोधीखोजी कसरी हुन्छ? कसरी उनीहरुलाई अस्पतालसम्म पुर्याइन्छ? स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीले यही तरीकाले काम गरेको ६...
-
लकडाउनमा मन बुझाउने कला
लामाे समयदेखि भइरहेकाे लकडाउन तथा काेराेना महामारी संकटका कारण मानिसमा विभिन्न मानसिक तनावहरु देखिन थालेका छन्। यस्ताे बेलामा हुनसक्ने मानसिक तनावहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर ललितपुरस्थित रिदम न्यूराे साइक्याट्रिक हस्पिटल एण्ड रिसर्च सेन्टरकी चिकित्सा मनाेविद् जुगमाया चाैधरीले आफ्ना...
-
कुकुरमा गरिएको स्वचालित भेन्टिलेटरको परीक्षण ‘सफल’ (भिडियाेसहित)
‘पाइला टेक्नोलोजी नेपाल’ले नयाँ विशेषतायुक्त भेन्टिलेटर बनाएको छ। यो भेन्टिलेटरको सफल परीक्षणपछि मेसिनबाटै मानिसमा स्वासप्रश्वास प्रक्रिया सञ्चालन गर्न सकिनेछ। यो स्वचालित र ‘पोर्टेवल’ भेन्टिलेटर हो। महामारीका बेला हुनसक्ने भेन्टिलेटरको अभाव टार्न यसले सहयोग पुग्ने निर्माण पक्षले दाबी गरेको छ।...
-
पिपिई प्रयाेग कसरी गर्ने? (भिडियाे)
महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसका कारण अहिले विश्वभरि नै व्यक्त्तिगत सुरक्षा सामग्री (पिपिई) अभाव भइरहेको छ। भाइरस संक्रमणबाट जोगिन खासगरी स्वास्थ्यकर्मीले पिपिई प्रयोग गर्नुपर्ने हुन्छ। यसको प्रयोगमा पनि निकै सावधानी अपनाउनुपर्ने हुन्छ। यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा...
-
किटाणु नाश गर्न, यसरी धुनुपर्छ हात- भिडियाे
विश्वमहामारीका रुपमा फैलिरहेकाे काेराेना भाइरसबाट जाेगिनका लागि सबैभन्दा राम्राे उत्तम तरिका भनेकाे पटक पटक हात धुनु नै हाे। अहिलेसम्म कुनै प्रभावकारी औषधि र उपचार पत्ता नलागिसकेकाे अवस्थामा विश्व स्वास्थ्य संगठनले समेत भाइरसकाे संक्रमणबाट जाेगिन पटक पटक हात धुने र...
-
लकडाउनमा यस्ताे देखियाे काठमाडाैं छिर्ने मुख्य नाका
देशैभरिबाट काठमाडौं आउने अनि काठमाडौंबाहिर जाने प्रमुख नाका हाे नागढुङ्गा। दैनिकजसाे आउने-जाने सवारीकाे बाक्लाे भीड हुने याे नाका अहिले भने सुनसानजस्तै छ। भाइरस संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन गरेपछि याे नाकाबाट फाट्टफुट्टमात्रै सवारी आउने जाने गरेको देखिन्छ। हेल्थपाेस्ट...
-
नागार्जुनमा ‘डिसइन्फेक्सन स्प्रे’-भिडियाे
विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्नका लागि काठमाडौंको नागार्जुन नगरपालिकाले मूल सडकमा डिसइन्फेक्सन स्प्रे (क्लोरिन पानी) छर्केको छ। काठमाडौं महानगरपालिकाको सहयोग र नागार्जुन ९ का स्थानीय किशोरकुमार भट्टराईको समन्वयमा स्प्रे गरिएको हो। ९ हजार लिटर स्प्रे...
-
स्थानीय सामग्रीबाट आफै पिपिई बनाउँदै स्टार अस्पताल
ललितपुर सानेपास्थित स्टार अस्पतालले स्थानीय सामग्री प्रयोग गरी अत्यावश्यकीय व्यक्तिगत सुरक्षा सामग्री (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट-पिपिई) बनाएको छ। कोरोना भाइरसको बढ्दो विश्वव्यापी महामारीसँगै उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीका लागि पिपिईको विश्वव्यापी अभाव टार्न अस्पतालले यस्तो सामग्री बनाएको जानकारी दिएको छ। पुर्ण...
-
रुघाखाेकी छ? काेराेना हाे कि हाेइन, कसरी थाहा पाउने?
संसारभर फैलिंदै गरेको कोरोना भाइरसको नेपालमा प्रमाणिक प्रवेश एकजना संक्रमित भन्दा माथि उठ्न सकेको छैन। तर, यससम्बन्धमा अनेकन भ्रम र संशयले पखेटा हालिसकेको स्थिति छ। जसलाई चिर्नका लागि हेल्थपोस्ट नेपालले विज्ञहरुसँग सघन संवाद गर्ने शिलशिला सुरु गरेको छ। यसै...
-
सातामै ५ लाख मास्क उत्पादन गर्दै व्यवसायी मल्होत्रा
बजारमा मास्कको अभाव टार्न व्यवसायी दीपक मल्होत्राले मास्क उत्पादन गर्ने भएका छन्। मल्होत्रा र नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा सातामै ५ लाखजति मास्क उत्पादन हुनेछ। यो मास्कलाई उपभोक्तालाई माझ करिब सात रुपैयाँमै विक्रि गर्ने बताएका छन्। मास्कको उत्पादन आगामी...
-
हेल्थपोस्ट बहस : कोरोना के हो, के होइन?
संसारभर फैलिंदै गरेको कोरोना भाइरसको नेपालमा प्रमाणिक प्रवेश एकजना संक्रमित भन्दा माथि उठ्न सकेको छैन। तर, यससम्बन्धमा अनेकन भ्रम र संशयले पखेटा हालिसकेको स्थिति छ। जसलाई चिर्नका लागि हेल्थपोस्ट नेपालले विज्ञहरुसँग सघन संवाद गर्ने शिलशिला सुरु गरेको छ। यसै...
-
नाडाका अध्यक्ष दुलाल भन्छन् ‘कम्तीमा एक हप्ता व्यवसाय बन्द गरौं’ (भिडियाेसहित)
नेपाल अटो मोबाइल्स एशोशिएशन(नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले भाइरसको महामारी नियन्त्रणका लागि कम्तीमा एक हप्ताजति पूरै व्यवसाय बन्द गर्नुपर्ने बताएका छन्। कोरोना भाइरसको महामारी त्रासमा अहिले हरेक व्यावासायिक क्षेत्र धरासायी हुन थालेको भन्दै उनले पहिलो कुरा ‘स्वास्थ्य’ भएको बताए। ‘भाइरस...
-
यस्ताे छ, महामारीसँग जुध्न नेपाली सेनाकाे तयारी
कोरोना भाइरसको सम्भावित महामारीसँग जुध्नका लागि नेपाली सेनाले पनि आन्तरिक तयारी थालेको छ। भद्रकालीस्थित नेपाली सेना मुख्यालय परिसरमा उसले ‘अस्थायी क्वारेन्टाइन’ बनाएको छ। त्यहाँ ५४ वटा टेन्ट छन् र, प्रत्येक टेन्टभित्र २ जना बस्न मिल्छ। ११ ओटा मेडिकल आइसोलेसन...
-
ललितपुरका वडावडामा बन्दै छ मास्क (भिडियाे रिपाेर्ट)
बजारमा मास्कको अभाव हुन थालेपछि ललितपुर महानगरपालिका सबै वडाहरुमा मास्क उत्पादनको तयारी थालेको छ। त्यसका लागि अहिले प्रत्येक वडाबाट दुई जना महिलालाई मास्क बनाउने तालिम दिन सुरु भएको छ। तालिमपछि उनीहरुले वडामा गएर अरुलाई पनि मास्क बनाउन सिकाउनेछन्। उनीहरुले...
-
होलीको रङले निम्त्याउला एलर्जीदेखि क्यान्सरसम्म
होली (फागुपूर्णिमा) रङको चाड हो । रङ खेल्दा सावधानी अपनाउनुपर्छ । शरीरमा रङको प्रयोगले मानिसमा अनेक किसिमका रोग देखापर्छन् । खासगरी छालामा रङले केहीबेरमै समस्या ल्याउन सक्छ । यसको असर सातादिनपछि मात्र देखिन पनि सक्छ । रङमा हुने केमिकलयुक्त...
-
जहाँ प्रधानमन्त्रीकाे शल्यक्रिया भइरहेकाे थियाे…
बुधबार बिहानैदेखि शिक्षण अस्पताल परिसरमा धेरै मानिस जम्मा भइसकेका थिए। प्रधानमनत्री केपी शर्मा ओलीमा मृगौला प्रत्यारोपणको तयारी भइरहेको थियो। बाहिर भने ‘चाँडै निको हुनु प्रधानमन्त्री’ भन्ने प्लेकार्ड बोकेका बग्रेल्ती मानिस थिए। कोही मन्दिरमा पूजाआजा गर्दै प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरिरहेका...
-
मिर्गौला प्रत्याराेपणका लागि अस्पताल भर्ना भए प्रधानमन्त्री (भिडियाे)
प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका छन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार साँझ अस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना हुनुअघि उनले राष्ट्रका नाममा भिडियो सन्देश जारी गरे...
-
खरीपाटी क्वारेन्टाइन (भिडियाे)
चीनको उहानमा थुनिएका नेपालीलाई ल्याएर खरीपाटीमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ। कोरोना भाइरसको संक्रमण फैलिएपछि उनीहरु त्यही थुनिएका थिए। १७५ जना नेपालीलाई यहाँ राखिएको छ। नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा उनीहरुलाई राखिएपछि सुरुमा स्थानीय डराएका थिए। केहीले घर पनि छोडे।...
-
क्वारेन्टाइनवरिपरिका मानिस आत्तिनुपर्दैन (भिडियो)
डा. अनुप बास्तोला, राष्ट्रिय शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत छन्। उनी सरुवारोग विशेषज्ञ हुन्। चीनको उहानबाट विश्वभरि फैलिइरहेको कोरोना भाइरसका कारण अहिले दिनहुँ मानिसको मृत्यु भइरहेको छ। हज्जारौं मानिस संक्रमित भएका छन्। नेपाल सरकारले केही दिनअघि मात्रै चीनको...
-
डाक्टरले दिएका हरेक मतलाई जिम्मेवारीको रुपमा हेरेको छु : डा. लोचन कार्की (हेर्नुहाेस् भिडियाे)
नेपाल चिकित्सक संघका नवनिर्वाचित अध्यक्ष डा. लोचन कार्कीले आम नेपाली चिकित्सकका सपनालाई पूरा गर्ने बताएका छन् । निर्वाचन परिणाम घोषणा कार्यक्रममा छोटो मन्तव्य दिँदै डा. कार्की भने, ‘थुपै हाम्रा सपनाहरु छन्, हाम्रा सपनालाई आफ्ना सपना देखेर सहयोग गर्ने हरेकलाई...
-
यस्ताे देखियाे चिकित्सक संघकाे निर्वाचन (भिडियाे)
नेपाल चिकित्सक संघ (एनएमए) को २८औँ कार्यकारिणी समितिका लागि जारी निर्वाचनमा उपत्यकामा शुक्रबार पहिलो दिन ३२६ मत खसेको छ । मंगलबार (२१ माघ) सम्म मतदान जारी रहने निर्वाचन कार्यतालिका छ । उपत्यकाका लागि प्रदर्शनीमार्गस्थित संघको केन्द्रीय कार्यालयमा एक मात्र...
-
चरम अभावको मुखमा सर्पदंशको भ्याक्सिन, न्यून बजेट र भारतमाथिको निर्भरताले निम्तिँदै जोखिम
सर्पदंश (सर्पको टोकाइ)को उपचारमा निर्विकल्प रूपमा प्रयोग हुँदै आएको भ्याक्सिनको चरम अभाव हुने देखिएको छ । सर्पदंशपश्चात् समयमा भ्याक्सिन लगाउन नसकेको अवस्थामा मृत्यु टार्न सक्ने उपचारपद्धतिको विकास हालसम्म चिकित्साविज्ञानले गर्न सकेको छैन । यस्तो संवेदनशील र विकल्परहित भ्याक्सिनको अभाव...
-
दुर्गम गाउँमा एम्बुलेन्सभन्दा डोको भरपर्दो !(भिडियो सहित)
पहाडको ग्रामीण क्षेत्रका बासिन्दा डोकोका भरमा स्वास्थ्यसंस्थामा उपचारका लागि आउनुपर्ने बाध्यता हटेको छैन । खनिएका ग्रामीण सडक वर्षाले बिग्रिँदा र गोरेटो बाटोको सुविधा नपुगेका गाउँमा यस्तो समस्या देखिएको हो । त्यस्ता गाउँमा एम्बुलेन्स त परको कुरा, स्टेचरको प्रयोग गर्नसमेत...
-
आधारातमा कुटिँदा अनमीको क्रन्दन, फोनमा चित्कार सुन्दै दुगुरे वडाध्यक्ष (घटनाको अडियोटेप र भिडियोबयानसहित)
९ पुसको चिसो रात, करिब साढे १० बजे, थुनियाँ स्वास्थ्यचौकी कपिलवस्तुको बर्थिङ सेन्टरमा अनमी उषा केसी एक्लै छन् । अनायास ढोकामा कसैले बेतालको ढङ, ढङ… आवाज दिएपछि उनलाई विपत्को संकेत मिल्छ । बेसहारा उनी तत्काल वडाध्यक्षलाई फोन लगाउँछिन् ।...
-
कुकुरले खाइदियो पाँचमहिने शिशुको पिसाब फेर्ने अंग, दुर्लभ घटना : चिकित्सक… (भिडियो रिपोर्टसहित)
गाउँघरमा प्रायः व्यस्त आमाहरू शिशुलाई एक्लै घरमा छाडेर काममा निस्कने गर्छन् । शिशुलाई एक्लै घरमा छोडर हिँड्दा गम्भीर दुर्घटना पनि हुन सक्छ । शिशुलाई आँगनमा सुताएर काममा निस्कँदा मकवानपुरको राक्सिराङ गाउँपालिका ६ चापटोलकी सुजाता चेपाङको परिवारलाई यतिखेर ठूलो समस्या...
-
चिकित्सा शिक्षा विधेयकबारे कसको राय के ?
चिकित्सा शिक्षा विधेयकबारे संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा कसले के भने ?
- ताजा समाचार
- जनप्रिय
-
स्वास्थ्यका कर्मचारी समायोजनको निवेदन दिने अवधि थप
-
कांग्रेस नेता जोशी स्वास्थ्यमा सुधार हुँदै
-
बिएण्डसीलाई सम्बन्धनः आयोगको सहमितविनै कार्यान्वयन कति सहज ?
-
४५ वर्ष बिनापैसा जाँचेका ‘डाक्टर बा’
-
नेपाल स्वास्थ्यकर्मी संघले भन्यो- कर्मचारी समायोजन कार्यविधि त्रुटीपूर्ण
-
रहेनन् नि:शुल्क चिकित्सा सेवा दिने ‘आदर्श डाक्टर बा’
-
एकपटक मात्रै लगाए हुने जोनसन एण्ड जोनसनको कोरोना खोपलाई अमेरिकाको स्वीकृति
-
कलेजो स्वस्थ राख्न खानुस् यस्ता कुरा
-
दुर्गा प्रसाईंको अस्पताल उद्घाटन गर्न प्रधानमन्त्रीको झापा यात्रा
-
प्रचण्ड छाडेर ओलीतिर लागेका प्रसाईंको कलेजलाई कानुन छलेर सम्बन्धन
-
वीर अस्पतालले माग्यो कर्मचारी
-
आठ ब्रान्डका औषधी बिक्री वितरणमा रोक
-
स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो कर्मचारी
-
मेडिकल शिक्षा स्नातक तहका प्रवेश परीक्षा चैत्रमा : चिकित्सा आयोग
-
नर्सलाई न्युनतम पारिश्रमिक दिन स्वास्थ्य संस्थाहरूलाई मन्त्री त्रिपाठीको निर्देशन
-
स्वास्थ्य विभागद्वारा पारामेडिक्सतर्फका ३ सय ६३ जनाको स्तरवृद्धि (सूचीसहित)
-
स्वास्थ्यकर्मी खगेन्द्र थापाको निधन
-
स्वास्थ्य मन्त्रालयले माग्यो कर्मचारी समायोजनका लागि कागजपत्र
-
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो ठूलो संख्यामा कर्मचारी
-
त्रिवि सेवा आयोगले माग्यो स्वास्थ्य कर्मचारी