उपचार

सरसफाइ अभावमा हुन्छ पिआइडी

पेल्भिक इम्फ्लामेटोरी डिजिज (पिआइडी) महिलाको पाठेघरभित्र वा वरपरको क्षेत्रमा हुने संक्रमण हो । महिलामा हुने साझा रोग हो यो । यो रोगले प्रत्यक्ष रूपमा सरसफाइसँग बढी सम्बन्ध राख्छ । महिनावारीको समयमा प्रयोग गरिने टालाहरू फोहोर हुनु, भित्री कपडा सफा...

  • ताजा समाचार
  • जनप्रिय