उपचार

पिसाबको संक्रमण : रोकथाम र उपचार

सामान्यतया मानिसको पिसाब कीटाणुरहित हुनुपर्छ । माइक्रोस्कोपिक परीक्षणका क्रममा पिसाबमा कीटाणु देखिएमा वा कल्चर गर्दा अत्यधिक मात्रामा कीटाणु भेटिएमा त्यसलाई पिसाबमा भएको संक्रमण भन्ने गरिन्छ । मानव शरीरका सम्पूर्ण अंगहरूमा मानवलाई हानि नगर्ने किसिमका ब्याक्टेरिया हुन्छन् । पिसाब फेर्ने,...

  • ताजा समाचार
  • जनप्रिय