उपचार

प्रोस्टेट ग्रन्थिको समस्या

प्रोस्टेट ग्रन्थि अथवा पौरुष ग्रन्थि पुरुषमा मात्र हुन्छ र यसले पिसाबथैलीको तल, पिसाबनलीको माथिल्लो भागलाई वरिपरिबाट ओखरको आकारमा घेरेर बसेको हुन्छ । यसको मुख्य काम शुक्रकीटलाई पोषणका लागि फ्रुक्टोज नामको तत्व प्रदान गर्नु हो । साथै, यस ग्रन्थिबाट निक्लने...

  • ताजा समाचार
  • जनप्रिय