उपचार अनुभुति

मैले मेरो बुबा गुमाएँ, कडा हृदयाघातका कारण । उनलाई मृत्युको समय कति दुख्यो होला भन्ने कुराले म अझै पनि झस्किन्छु । यो मेरो प्रश्न हो– के हृदयाघातमा पीडा हुन्छ ? १८ महिनाअघि मेरा अभिभावक होलिडे मनाउने क्रममा कम्ब्रियामा थिए । उहाँहरु भर्खरै मात्र डिनरको तयारी गर्दै हुनुहुन्थ्यो । मेरी...