उपचार अनुभुति

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीलाई कोरोना संक्रमण भएको २३ दिन पुगेको छ। अहिले पनि उनी अस्पतालमै उपचाररत छन्। उनले आफू आइसियुमा कोरोना भाइरस संक्रमणको उपचार गराइरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा साक्षात मृत्युलाई देखेर फर्किएको उल्लेख गरेका छन्। उनले भनेका...