उपचार अनुभुति

एन्टिबायोटिकको आत्मकथा : १० वर्षपछिको म

लामो समयको युद्धपछि आज म काम नलाग्ने बेकम्मा धुलो र पानी भएको छु । जीवाणु कीटाणुहरूसँगको मेरो युद्धको गाथा कुनै महाभारतभन्दा कम छैन । आज मेरो अस्तित्व त छ तर म कसैका लागि केही काम गर्न नसक्ने भइसकेको छु...

  • ताजा समाचार
  • जनप्रिय