फोटो ग्यालरी

यतिबेला काठमाडौ‍ंका सहरमा उतिसाराे मान्छे छैनन्। लगभग सडकहरु खालि खालि छन्। निकै कममात्रामा गाडीहरु चलेका छन्। काेराेना भाइरसकाे संक्रमण फैलिन नदिन भन्दै गरिएकाे लकडाउन एक महिनाभन्दा बढी भइसकेकाे छ। सारा मानिस घरभित्रै छन्। र, प्रकृति आफ्नै लयमा छ। काठमाडाैं यतिबेला बैजनी रंगमा घुलेकाे छ। सडकका किनारामा बैजनी रंगमा फुलेका...