फोटो ग्यालरी

कोरोना संक्रमण बढेको भन्दा सरकारले बैशाख ३१ देखि लागु हुनेगरी मन्त्रीपरिषद्बाट विभिन्न निर्देशन जारी गर्यो । यसबीचमा सो नियमको सबैभन्दा बढी उल्लङ्घन सत्तापक्षी नेता एवं विशेषगरी सरकारकै मन्त्रीहरु सम्मिलित कार्यक्रममा भइरहेका छन् । दैनिक रुपमा बढ्दो संक्रमणको ग्राफबाट तर्सिएर विज्ञहरुले संक्रमणको चेन ब्रेक गर्न केही साताको लकडाउन नै सिफारिस...