विचार/विमर्श

चिकित्सक संघलाई राजनीति गर्ने औजार बनाइएको छैन

नेपाल चिकित्सक संघको स्थापना २० फागुन ००७ मा भएको हो । यो नेपालको पहिलो व्यावसायिक संस्था हो । डा. सिद्धिमणि दिक्षितले जम्मा २० जना चिकित्सकको संलग्नतामा यो संस्थाको स्थापना गर्नुभएको हो । समस्त चिकित्सकको हकहितका लागि आवाज उठाउने उद्देश्यले...

  • ताजा समाचार
  • जनप्रिय