विचार/विमर्श
नीति तथा कार्यक्रम त आयो। तर चिकित्सक संघले जस्तो सोचेको थियो, त्यसअनुसारको आएन। अहिले हरेक प्रदेशमा २–२ वटा मेडिकल कलेज खोल्ने भन्ने निर्णय गरिएको छ। मेरो भनाइ के हो भने थप मेडिकल कलेज खोल्नुको अर्थ हो थप चिकित्सक उत्पादन। लोकसेवाले लामो समयदेखि दरबन्दी थप नगरिहेको र भएका चिकित्सकहरुलाई सही...