नर्सिङ

प्रहरी हस्तक्षेपमा धर्नामा बसेका नर्सको चिच्याहट, ६ पक्राउ

चार दिनदेखि आफ्नै पेसागत संगठन नेपाल नर्सिङ संघमा धर्ना दिइरहेका सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । नर्सिङ संघले आफ्नै सदस्यहरूको पेसागत हितको माग नसुनेको भन्दै संघको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा ताला लगाएर धर्ना...

  • ताजा समाचार
  • जनप्रिय