नर्सिङ

फ्रन्टलाइनर नर्सलाई संक्रमण रोकथामसम्बन्धी भर्चुअल तालिम

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले भरचुअल माध्यमबाट नर्सहरूलाई तालिम दिएको छ। कोरोनाको उपचारमा अग्रपंतिमा खटिएर काम गरिरहेका नर्सिङ र अन्य जनशक्तिलाई कोरोना व्यवस्थापनमा आवश्यक संक्रमण रोकथाम तथा क्रिटिकल केयर बारे शैद्धान्तिक ज्ञान र सिप विकास गर्न तालिमको व्यवस्था गरिएको...

  • ताजा समाचार
  • जनप्रिय