नर्सिङ

कोरोना खोप लगाएकी पहिलो नेपाली नर्स भन्छिन् – दिनरात त्रासमा थियौं, अब मन ढुक्क हुँदैछ

कोभिड १९ महामारीले एक वर्षदेखि नै विश्वको आतंक मच्चाइरहेको छ। त्यो आतंकको चुनौती चिर्न लागि खोप विकास भइरहेको छ। केही खोप विश्वका अधिकांश मुलुकमा लगाउन समेत सुरू भइसकेको छ। नेपालमा खोप पाउने पहिलो प्राथमिकतामा कोभिड बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी...

  • ताजा समाचार
  • जनप्रिय