नर्सिङ
सिनियरले मिठो बोले जुनियर नर्सले पनि सिक्ने हो
नर्सको सेवाबाट सन्तुष्ट हुनेको संख्या धेरै छ । तर, कतिपयको सोचाइ नर्सहरू संवेदनशील हुँदैनन् भन्ने पनि छ, जुन सत्य होइन । यदि अस्पतालमा कुनै बिरामीको मृत्यु भएमा त्यो घटनाले नर्सलाई घर पुगिसकेपछि पनि सुत्न दिँदैन । युवा तथा बालक...

-
बिरामीहरू ढुंगाले हान्न आउँछन्, एक्ली नर्स देखे भने झन् हेप्छन्
म ७ वर्षदेखि मानसिकरोग अस्पताल पाटनमा कार्यरत छु । अन्य अस्पतालमा भन्दा मानसिकरोग अस्पतालमा काम गर्न गाह्रो छ । यहाँको वातावरण अन्यत्रको भन्दा नितान्त फरक छ । करिब १३ वर्ष प्रसूतिगृहमा समेत काम गरिसकेकाले मैले मानसिक र अन्य अस्पताल...
-
नर्सिङ पेसा रोजेकोमा पछुतो छैन
मेरो जन्म मनाङको जानकीमा भएको हो । मनाङबाटै एसएलसीसम्मको अध्ययन पूरा गरेपश्चात् उच्च शिक्षाका लागि काठमाडौं आएँ । मनाङ विकट तथा पिछडिएको जिल्ला भएकाले स्कुल तहको अध्ययनपछि त्यहाँका प्रायः युवा विदेश जाने गर्छन् । तसर्थ, मनाङमा उच्च शिक्षा आर्जन...
-
यी हुन् स्वास्थ्य सेवा विभागले सरुवा गरेका १७० नर्स
स्वास्थ्य सेवा विभागले कात्तिक अन्तिम दिन ठूलो संख्यामा गरेको कर्मचारी सरुवामध्ये नर्सिङ सेवाअन्तर्गतको सूची सार्वजनिक गरेको छ । विभागले सरुवाको तेस्रो दिन मात्र १ सय ७० जनाको सरुवा सूची सार्वजनिक गरेको छ । सरुवा भएकालाई पत्र पठाएर वा बुझाएर...
-
सिनियरको हेपाइले दुईपटक त राजीनामै दिएँ
वि.सं. २०३८ को एसएलसी परीक्षाको नतिजा सार्वजनिक भइसकेको रहेछ । म लुगा धोइरहेका वेला केही साथीहरूले एसएलसीको नतिजा आएको र म दोस्रो श्रेणीमा उत्तीर्ण भएको बताएपछि खुसीले गद्गद् भएँ । त्यतिवेला मेरो घर काठमाडौंको लगनमा थियो । ४ दाजुभाइ,...
-
चन्दाको आधा दसैँ अस्पतालमा
यी हँसिली र फुर्तिली देखिने नर्सले स्वास्थ्य संस्थामा काम गर्न थालेको ११ बर्ष लाग्यो । सकिएका १० दसैँमध्ये आधा दशै अस्पतालमा बिताई सकेकी छिन उनले । यो दसैँ मा पनि उनलाई अस्पतालमा विदा छैन् । बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा...
-
हाँसेरै सेवा दिन सकिन्छ भने किन नहाँस्ने ?
म लमजुङको गाउँमा जन्मेको मान्छे, तर पढाइका लागि बन्दीपुर बस्थेँ । मेलै एसएलसीसम्मको पढाइ गाउँकै स्कुलबाट पूरा गरेँ । त्यसवेला नर्सिङ पेसामा आबद्ध दिदीहरूको कामप्रतिको समर्पण र सक्रियताले मलाई नर्सिङ पढ्न प्रेरणा प्रदान ग¥यो । मेरो परिवारमा ३ दिदीबहिनी...
-
बिरामीले समेत नर्सलाई डाक्टरसरह सम्मान दिन्नन्
म ताप्लेजुङको दुर्गम क्षेत्रमा जन्मिएको मान्छे, सानो छँदा काठमाडौंबाट नर्सहरू गाउँ आएर विभिन्न स्वास्थ्य शिविरमा असहाय तथा बिरामीको सेवा गरेको देख्दा मलाई पनि भविष्यमा उनीहरूले जस्तै दुर्गम क्षेत्रमा सेवा गर्ने इच्छा जाग्यो । त्यसैबाट मलाई नर्स पढ्न प्रेरणा मिल्यो...
-
बिरामीको पृष्ठभूमि बुझेर व्यवहार गर्नुपर्छ
म दुर्गम जिल्ला जुम्लामा जन्मेकी हुँ । त्यहाँको अस्पतालमा पहिले डाक्टर, नर्स कत्ति पनि नहुने । मेरा अभिभावक शिक्षित हुनुहुन्थ्यो । हामी उपचारका लागि हवाईजहाजबाट सुर्खेत हुँदै नेपालगन्ज जानुपथ्र्यो । सडक यातायातको सुविधा नभएको हाम्रो ठाउँमा डाक्टर, नर्सको सधैँ...
-
दुर्गममा सेवा गर्ने मन छ
मेरा बुबा म सानो छँदैदेखि बिरामी हुनुहुन्थ्यो र अस्पताल गइरहनुपर्ने । त्यहाँ नर्सहरूले बाबालाई सेवा गरेको देखेँ, उहाँहरूको लगनशीलता र प्रतिबद्धता देखेर मलाई नर्स बनेर बिरामीको सेवा गर्ने इच्छा पलायो । बच्चैमा देखेको सपना, आज व्यवहारमा प्रयोग गर्न पाउँदा...

- ताजा समाचार
- जनप्रिय
-
गण्डकी मेडिकल कलेज विवादकाे स्थलगत जाँचबुझ गर्न मेडिकल काउन्सिलले खटायो ३ सदस्यीय टोली
-
चितवनका दर्जन अस्पताल मापदण्डविपरीत सञ्चालनमा, न गरिबलाई छुट न कर्मचारीलाई नियुक्तिपत्र
-
स्वास्थ्यको अधिकार स्थानीय सरकारलाई दिने कुरा प्रचार मात्र
-
भयावह बन्दै विषादी प्रयोग, प्रतिदिन ७ सयको लिन्छ ज्यान
-
यस्तो रह्यो सरकारी चिकित्सकको सामूहिक बिदाकाे प्रभाव, निर्देशकसमेत खुलेरै समर्थनमा
-
अवैध शुल्क असुल्ने मेडिकल कलेजलाई कारबाही गर्न डा. केसीको माग, विद्यार्थीको मागमा ऐक्यबद्धता
-
पाँच अस्पताललाई ‘विशिष्ट विशेषज्ञ अस्पताल’मा स्तरोन्नति गर्ने सरकारको निर्णय
-
नेपालमा हुर्किन नसकेको बाल सघन उपचारकक्ष (पिआइसियू) : आवश्यकता र चुनौती
-
१४ सय सरकारी चिकित्सक एकैदिन बिदामा ! अधिकांशले मागिसके बुधबारका लागि बिदा
-
मापदण्डअनुसार स्वास्थ्य संस्था बनाउन अझै दश वर्ष लाग्ने निजी अस्पताल संचालकको भनाई, समय थप्न माग
-
यस्ता छन् संविधान दिवसमा विभूषित डाक्टरका काम
-
पारित भयो जनस्वास्थ्य विधेयक, अस्पताल समयमा अन्यत्र काम गर्न नपाइने (प्रतिवेदनसहित)
-
माननीय रामनारायण बिडारीलार्इ डाक्टरको खुला पत्र
-
सांसदज्यू, कानुनको त्रासले कामेका हातले कसरी शल्यक्रिया गरूँ ?
-
आधुनिक चिकित्सा विज्ञानका नामुद ‘लापरबाही’
-
बिपी स्मृति अस्पतालमा १० केजीको ट्युमरको सफल शल्यक्रिया
-
डाक्टरले बिरामीको हित रक्षाका लागि लडिदिएको हो
-
स्वास्थ्यसचिवलाई सांसदको प्रश्न– सरुवाका लागि कति पैसा कहाँ बुझाउनुपर्छ ?
-
दुइटा बम बोकेकी केटी– भाग १
-
कान्तिका डाक्टरमाथि ‘हातपात गर्ने’ प्रहरी नियन्त्रणमा
मुख्य खबर
-
गण्डकी मेडिकल कलेज विवादकाे स्थलगत जाँचबुझ गर्न मेडिकल काउन्सिलले खटायो ३ सदस्यीय टोली
-
अवैध शुल्क असुल्ने मेडिकल कलेजलाई कारबाही गर्न डा. केसीको माग, विद्यार्थीको मागमा ऐक्यबद्धता
-
१४ सय सरकारी चिकित्सक एकैदिन बिदामा ! अधिकांशले मागिसके बुधबारका लागि बिदा
-
मापदण्डअनुसार स्वास्थ्य संस्था बनाउन अझै दश वर्ष लाग्ने निजी अस्पताल संचालकको भनाई, समय थप्न माग
-
अनुगमन गर्न नपाइने भन्दै चालकले ठप्प पारे एम्बुलेन्स सेवा