खबर

तिलौराकोट हेल्थपोस्टलाई सेभ द चिल्ड्रेनको सामग्री

कपिलवस्तु नगरपालिकाको गोबरी गाउँमा रहेको तिलौराकोट हेल्थपोस्टलाई स्वास्थ्योपकरण सामग्ररी हस्तान्तरण गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा चौकीका लागि ४ लाखबराबरको सामग्री हस्तान्तरण गरिएको हो । हेल्थपोस्ट व्यवस्थापन समितिका संयोजक रामदिनेश यादव र इन्चार्ज विकास झालाई कपिलवस्तु नगरपालिकाका नगरप्रमुख...

  • ताजा समाचार
  • जनप्रिय