खबर

क्यान्सर अस्पतालमा नर्सिङ पढाइ सुरु

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा स्नातक तहमा अंकोलोजी विषयमा नर्सिङ पढाइ सुरु भएको छ । पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपालमै पहिलोपटक क्यान्सर विषयमा नर्सिङ पढाइ सुरु भएको हो । बिहीबार पूर्वप्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले नर्सिङ कलेजको उद्घाटन गरे ।...

  • ताजा समाचार
  • जनप्रिय