खबर

हेलिकप्टर दुर्घटनाका मृतकको ‘एन्टीमर्टम’ का लागि परिवारको नमूना संकलन जारी, पोस्टमार्टमलाई समय लाग्ने

दुर्घटनाका मृतकहरुको शब जलेर पहिचान गर्न नसक्ने भएसँगै विशेष खालको पोस्टमार्टम ‘एन्टीमर्टम’ गर्नुपर्ने भएकोे समय एकीन गर्न नसकिने विज्ञहरुले बताएका छन् । ‘एन्टिमर्टम’ प्रक्रिया पोष्टमार्टम भन्दा फरक हुने भएकाले पहिचान गर्न एन्टीमर्टम डेटा कलेकसन गर्ने काम भैरहेको शिक्षण अस्पताल...

  • ताजा समाचार
  • जनप्रिय