खबर

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको ‘महाकुम्भ’ राजधानीमा सुरु

‘संघीय प्रणालीमा समानता र विकासका लागि अनुसन्धान’ नाराका साथ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको पाँचौँ शिखर सम्मेलन बुधबार राजधानीमा सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा ३ दिनसम्म चल्ने सम्मेलनको दोस्रो दिन बिहीबार उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री...

  • ताजा समाचार
  • जनप्रिय