खबर

हावाहुरी प्रभावित क्षेत्रमा काठमाडौं र छिमेकी जिल्लाबाट चिकित्सक टोली

बारा र पर्सामा एक्कासी आएको हावाहुरीबाट प्रभावित क्षेत्रमा घाइतीको उपचारका लागि स्वास्थ्य मन्त्रालयले नेपाल सेनासँग समन्वय गरेर काठमाडौँ र छिमेकी जिल्लाबाट समेत चिकित्सक टोली खटाएको छ । स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार भक्त थापाका अनुसार घाइतेको उपचारका लागि प्रदेश २ का...

  • ताजा समाचार
  • जनप्रिय