खबर

बाढीका कारण तराईमा सर्पदंशको बिगबिगी, एक सातामा २ को मुत्यु, २६३ अस्पतालमा

असारको अन्तिम सातादेखि भएको अविरल वर्षाका कारण आएको बाढी–पहिरो र त्यसले निम्त्याएको डुबानको असर प्रभावित क्षेत्रका स्थानीयले भोगिरहेका छन् । दुई साताको अवधिमा डुबानमा परेका तराईका जिल्लाहरूमा पानीजन्य रोगको संक्रमण बढ्नुका साथै सर्पदंशको बिगबिगी बढ्दै गएको छ । पछिल्लो...

  • ताजा समाचार
  • जनप्रिय