खबर

नर्स अनशनको चौथो दिन : अनशनरत दुई नर्सको स्वास्थ्यअवस्था गम्भीर

शुक्रबारदेखि अनशनमा रहेका सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका दुई नर्सको स्वास्थ्यअवस्था बिग्रँदै गएको छ । ४ दिनदेखि प्रत्यारोपण केन्द्रको प्रांगणमा केन्द्रमै कार्यरत डिकी शेर्पा आमरण अनशनमा छिन् भने नर्सिङ संघ नेपालको प्रांगणमा जिता बराल अनशनरत छिन् । बराललाई...

  • ताजा समाचार
  • जनप्रिय