खबर

सिंगापुरमा २ साताको उपचारपछि फर्किएका प्रम ओलीको स्वास्थ्यअवस्था सामान्य, नियमित काम गर्न सक्ने

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा २ साता लामो स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन् । शरीरमा मिर्गौलासम्बन्धी एन्टिबडी बढेपछि त्यसको निष्कासनका लागि प्लाज्मा फेरेसिस विधिबाट उपचार गर्न ५ भदौमा सिंगापुर प्रस्थान गरेर प्रधानमन्त्री ओली शुक्रबार अपराह्न स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री...

  • ताजा समाचार
  • जनप्रिय