खबर

अमेरिकामा हुने प्रथम विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पूरा, उपप्रधानमन्त्री यादवले शनिबार उद्घाटन गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा यसै साता संयुक्त राज्य अमेरिका (युएसए) को एटलान्टा सहरमा प्रथम विश्व नेपाली स्वास्थ्य सम्मेलनको आयोजना हुँदै छ । ‘ग्लोबल नेपाली हेल्थ कन्फरेन्स’ नाम दिइएको सम्मेलन २० देखि २२ सेप्टेम्बरसम्म चल्नेछ । सम्मेलनको उद्घाटन...

  • ताजा समाचार
  • जनप्रिय