खबर

डेन्टल एसोसिएसनको अध्यक्षमा डा. प्रवीन्द्र अधिकारी

नेपाल डेन्टल एसोसिएसनको नेतृत्वमा डा. प्रवीन्द्र अधिकारी निर्वाचित भएका छन् । दन्तचिकित्सकहरूको छाता संगठनका रूपमा कार्यरत एसोसिएसनको शनिबार सम्पन्न अधिवेशनले आगामी २ वर्षका लागि ९ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । अधिवेशनबाट एसोसिएसनको उपाध्यक्षमा डा. आशिष भट्टराई र...

  • ताजा समाचार
  • जनप्रिय