खबर

डा. सुरेन्द्र यादवलाई ‘अपरहरण शैली’ मा काठमाडौं ल्याएको घटना छानबिन गर्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले आफ्ना आजीवन सदस्य एवं सासंद डा. सुरेन्द्र यादवलाई अपरहण शैलीमा जवरजस्ती काठमाडौं ल्याइएको घटनामाथि छानबिनको माग गरेको छ । संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञाप्तिमा राज्य संयन्त्रको दुरुपयोग गरेर जिमेवार चिकित्सकलाई बन्दाबन्दीमा अपरहणशैलीमा काठमाडौं ल्याइएको...

  • ताजा समाचार
  • जनप्रिय