कोरोना अपडेट सबै
विश्वको अवस्था
99802069
55165102
नेपालको अवस्था
270092
264823
खबर
बुटवल कोरोना अस्पतालमा सुस्ताका एक संक्रमितको मृत्यु
बुटवलको कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी सुस्ता गाउँपालिका वडा नं. ५ का ५५ वर्षीय पुरुष हुन। उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु...
-
मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणबाहेक अरु सेवा सुचारू
धेरैजसो अस्पतालहरूमा बिरामी तथा स्वास्थ्यकर्मीहरूमा पनि कोरोना भाइरसको संक्रमण दर बढिरहेको छ। यस्तो अवस्थामा धेरै अस्पतालहरूका सेवाहरू बन्द भइरहेका छन्। भक्तपुरको दूधपाटीमा अवस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भने मिर्गौला प्रत्यारोपणबाहेक अरू सबै सेवा सुचारू गर्दै आएको छ। वागमती...
-
सरकारले त्रिवि शिक्षण अस्पतालको निर्देशकमा दलीय कार्यकर्ता भर्ती गर्यो : डा. केसी
त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता भर्ती गरिएको भन्दै डाक्टर गोविन्द केसीले आपत्ति जनाएका छन्। आज एक विज्ञप्ति जारी गर्दै डाक्टर केसीले अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता भर्ती गरिएको समाचार आएको र सो नियुक्ति आफूहरूलाई कुनै पनि हालतमा...
-
देशभर थप १ हजार ८१ जनामा कोरोना, संख्या ४९ हजार नाघ्यो
पछिल्लो २४ घन्टामा देशभर १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ४९ हजार २ सय १९ पुगेको बताए। बुधबार देशभर १५...
-
डा. कोइरालाको दोस्रो रिपोर्ट पनि पोजेटिभ, १९ सहयोगीको नेगेटिभ
नेपाल कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । हल्का ज्वरो आएपछि डा. कोइरालाको सोमबार ह्याम्स अस्पतालमा स्वाब संकलन गरिएको थियो । सोअनुसार मंगलबार रिपोर्ट पोजेटिभ आएको थियो । कुनै शंकास्पद सम्पर्क नभएका...
-
उपचारको क्रममा मृत्यु भएकी गोरखाकी वृद्धामा कोरोना पुष्टि
गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी एक वृद्धामा कोरोना पुष्टि भएको छ । ब्रेन ह्यामरेज भई शनिबार अस्पताल भर्ना भएकी गोरखा नगरपालिका ७ की ७५ वर्षीया वृद्धामा आइतबार कोरोना पुष्टि भएको हो । गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा....
-
विदेशमा रहेका ५६ हजार ७ सय नेपालीको उद्धार
कोभिड(१९ को संकटका कारण सिर्जित समस्याका कारण विदेशमा समस्यामा परेका तथा अलपत्र परेका नेपालीको उद्धार जारी छ। गत जेठदेखि हालसम्म चार्टर उडानबाट ५६ हजार ७ सय ७७ जनाको उद्धार भएको गैरआवासीय नेपाली संघको तथ्यांक छ। उद्धारका लागि गैरआवासीय नेपाली...
-
प्रदेश ५ मा तीन सय बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण
प्रदेश ५ मा तीन सय बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना महामारीको अवस्थामा अग्रभागमा रहेर काम गरेका नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल गरी तीन सुरक्षा अंगमा संक्रमण देखिएको हो । प्रदेशको सामाजिक विकास...
-
बारा र पर्सामा थपिए २६ कोरोना संक्रमित
बारा र पर्सामा बैंकरसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पिसिआर परीक्षणमा पर्सा र बारामा थप २६ जनामा संक्रमण देखिएको हो। जसमा सबै भन्दा बढी पर्सा जिल्लाका २४ जना रहेका...
-
संक्रमण मुक्त भएपछि डा. चौधरीले भने–चिकित्सकीय सल्लाह र व्यवस्थापनले बाँचियो
प्रदेश ५का सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.उमाशंकर चौधरीले कोरोना जितेका छन्। २५ दिनको उपचारपछि उनी शनिवार डिस्चार्ज भएका हुन्। उनलाई कोरोनाको लक्षण भने देखिएको थिएन। तर, अस्पताल भर्ना भएपछि भने उनको अवस्था जटिल बन्दै गयो। ‘मृत्युको...
-
पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु
पर्सामा थप एकजना कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। वीरगन्जस्थित नारायणी अस्थायी कोरोना बिशेष अस्पताल गण्डकमा उपचारको त्रममा शुक्रबार राति मृत्यु भएको हो। पर्साको पकाहामैनपुर गाउँपालिका– २ निवासी ७५ वर्षीय पुरुषको शुक्रबार राति साढे ११ बजेको समयमा मृत्यु भएको...
-
केएमसीमा कोरोना संक्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी
काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा कोरोना संक्रमित एक महिलाको शल्यक्रियाबाट सुत्केरी गरिएको छ । काठमाडौं असनकी २७ वर्षे महिलाको स्त्री रोग तथा प्रसूति विशेषज्ञ डा ज्योत्ना शर्माको टिमले शल्यक्रिया गरेको हो । शल्यक्रियापछि २ केजी ८०० ग्रामको स्वास्थ...
-
थप ६ जना कोरोना संक्रमितको मृत्यु, संख्या २५७
पछिल्लो विवरण अनुसार देशभर कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ महिला र २ जना पुरुषको मृत्यु भएको बताए। उनका अनुसार चितवनको ४० वर्षीया महिला भक्तपुरको ४० वर्षीया महिला, तनँहुको ९२...
-
देशभर थप १ हजार २२८ जनामा कोरोना, उपत्यकामा ४४५
पछिल्लो २४ घन्टामा देशभर १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ४२ हजार ८ सय ७७ पुगेको बताए। त्यसैगरी,...
-
चिकित्सकलाई क्वारेन्टाइन र आइसोलेसनका लागि होटलहरुले कोठा दिने
भदौं १८- कोरोना उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मी र तीनका परिवारलाई समेत आइसोलेसन वा क्वारेन्टाइनका लागि अवश्यक पर्दा होटलहरुले कोठा उपलब्ध गराउने भएका छन् । नेपाल होटल व्यवसायी महासंघ र नेपाल चिकित्सक संघबीच उपचारमा खटिने चिकित्सकको सुविधाका लागि...
-
प्रदेश ५ सरकारले ५८३ स्वास्थ्य जनशक्ति थप्दै, कुन पदमा कति?
प्रदेश ५ सरकारले आइसोलेसन अस्पतालका लागि जनशक्ति र बजेट स्वीकृत गरेको छ। बिहीबार बसेको प्रदेश ५ सरकारको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो। करार सेवामा भर्ना भएका जनशक्तिले प्रदेश निजामति सेवा अन्तर्गतका कर्मचारीले पाए सरहको सेवा सुविधा पाउने प्रदेश...
-
कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु
बुटवलको कोरोना अस्पतालमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कपिलवस्तुबाट उपचारका लागि कोरोना विशेष अस्पतालमा भर्ना भएकी ६० वर्षीया महिलाको आज बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ। कपिलवस्तु नगरपालिका ११ की महिला संक्रमण पुष्टि भएपछि...
-
कोरोना संक्रमित महिलाको धुलिखेल अस्पतालमा प्रसूति
कोरोना संक्रमित भएकी पनौतीकी एक महिलाको धुलिखेल अस्पतालमा नर्मल प्रसूति भएको छ । कालीमाटी काठमाडौं बसोबास गर्ने ३४ वर्षे महिलालाई दिनअघि रुघाखोकी लागेपछि प्रसूति गृहमा स्वाब संकलन गरिएको थियो । महिलाको तेस्रोपटकको प्रसूति हो । दोस्रो प्रसूतिबाट जन्मिएको नवजातको...
-
कलेजो प्रत्यारोपण सर्जन डा. साह भारतमा मृत भेटिए
भारतको मेधान्ता अस्पतालमा कार्यरत कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. सुजितकुमार साह मृत अवस्थामा भेटिएका छन् । भारतको हरिणानामा बस्दै आएका साह गुरुग्रामा मृत भेटिएका हुन् । पोखराको मनिपालबाट एमबिबिएस गरेका साहले चण्डीगढबाट सर्जरीमा विशेषज्ञता हासिल गरेका थिए । सिराह स्थायी...
-
नर्स/स्वास्थ्यकर्मीको प्रश्न : ‘काम सबैले गर्नुपर्छ, भत्ता चिकित्सक केन्द्रित !’
सामाजिक सञ्जालमा ‘एक चिकित्सक र स्वास्थ्यकर्मी—एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, ‘२०७७’ को चर्को आलोचना भइरहेको छ। प्रस्तावित कार्यविधिले २९ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई विभेद गरिएकोमा उनीहरुको असन्तुष्टी छ । सबै विधाका जनशक्ति र विशेषज्ञ एकै ठाउँमा बसेर सेवा...
-
जिल्ला प्रशासन कार्यालय दाङका एक कर्मचारीमा कोरोना
जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवा बाहेका अन्य सेवाहरू अनिश्चितकालका लागि बन्द गरेको छ। जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा र मुद्दा...
-
सिभिल प्रहरीको घेरामा छुँ : डा. केसी
डा. गोविन्द केसी यतिखेर जुम्लामा छन्। झन्डै दुई महिनादेखि कर्णालीमा रहेका उनी विपन्न नागरिकको निःशुल्क स्वास्थ्य जाँच गर्न आइपुगेका थिए। केहिदिन यता प्रशासन तथा स्थानीय निकायको अवरोध र घेरावन्दीमा रहेको बताउँदै उनले सरकारले नागरिक अधिकारको हनन गरेको बताएका छन्।...
-
आइसियु नपाएर बुटवलमा एक संक्रमितको मृत्यु
बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बुटवल उपमहानगरपालिका वडा नं. ५ का ६१ वर्षीय पुरूषको मृत्यु भएको जानकारी दिए। आइसियुका बेड खाली नभएपछि उनलाई आइसोलेसनमै राखेर उपचार गरिएको...
-
नेपाल आइपुग्यो थप ४८० भाइल रेमडिसिभिर, मुल्य ६ हजार ४००
कोरोना भाइरस (कोभिड १९) को संक्रमितको उपचारको लागि प्रभावकारी औषधि रेमडिसिभिरको थप परिमाण नेपालमा आइपुगेको छ । भारतीय कम्पनी सिप्लाले उत्पादन गरेको रेमडिसिभिर यतिकेम डिस्टिब्युटरले नेपाल भित्र्याएको हो । यतिकेम समूहका कार्यकारी अध्यक्ष प्रभुराज बैद्यका अनुसार यो औषधि नेपाली...
-
अस्पताल चहार्दा–चहार्दै ज्यान गयो, शव २४ घन्टादेखि एम्बुलेन्समा
कोरोना आशंकामा एक पुरुषको शव २४ घन्टादेखि एम्बुलेन्समा अलपत्र परेको छ। उपचारका लागि एम्बुलेन्सबाट अस्पताल लग्दै गर्दा बिहीबार धरानमा ज्यान गुमाएका धनुषाको नगराइन नगरपालिका, डेवडिाहाका ६० वर्षीयको शव एम्बलेन्समै छ। मुटुसम्बन्धी समस्या देखिएका उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको...
-
नेपालमा प्लाज्मा थेरापीबाट २० जना संक्रमितको सफल उपचार
नेपालमा कन्भालसेन्ट प्लाज्मा थेरापीबाट विधिबाट हालसम्म २० जनाको कोभिड बिरामी सफल उपचार गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमण भई निको भएका घर फर्किएका व्यक्तिको ठुलो भुमिका रहेको बताए। पछिल्लो समयमा कोभिड संक्रमितको व्यक्तिलाई...
-
उद्याेगपति विनोद चौधरीलाई कोरोना संक्रमण
औद्याेगिक घराना चौधरी ग्रुप (सिजी) का अध्यक्ष तथा नेपाली कांग्रेस सांसद विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बसेका छन्। उनले शुक्रबार माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत उक्त जानकारी दिएका हुन्। कोरोना पुष्टि भएपछि आइसोलेसनमा बसिसकेको बताएका उनले आफ्नो सम्पर्कमा...
- ताजा समाचार
- जनप्रिय
-
खोपका कारण यस्ता साइड इफेक्ट भएमा सरकारले नि :शुल्क उपचार गर्छ
-
कोभिसिल्ड भ्याक्सिन यस्ता समस्या हुनेले लगाउन हुँदैन
-
नेपालमा ३०३ संक्रमित थपिए, थप ६ को मृत्यु
-
नेपालमा आएको कोरोना खोप सुरक्षित, ढुक्क भएर लगाऔं
-
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना खोप व्यवस्थापन समिति
-
प्रदेश १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोराेना खोप दिइने
-
मोडर्नाको खोप नयाँ प्रकारको कोरोना भाइरसका लागि प्रभावकारी
-
स्वास्थ्य मन्त्रालयका सहसचिव रेग्मीलाई कोरोना, आइसियुमा उपचार हुँदै
-
बुटवलमा बन्ने भो प्रदेश जनस्वास्थ्य प्रयोगशाला
-
कोभिडविरुद्धको पहिलो खोप टेकु अस्पतालका डा. सागर राजभण्डारीलाई
-
बरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइरालाको स्वास्थ्यमा समस्या
-
पाटन अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी
-
लुम्बिनी प्रदेशमा ७४ स्वास्थ्यकर्मी माग
-
बालबालिकामा बढ्दैछ कोभिडकाे जटिलता, कान्तिमा मात्रै ३० जना ‘एमआइएस—सी’का कारण भर्ना
-
स्वास्थ्य विभागद्दारा पारामेडिक्स तर्फका १२७ जनाको स्तरवृद्धि ( सूचीसहित)
-
पाटनजस्तो अस्पताल अनि युवराजजस्ता डाक्टर भए पो!
-
‘स्वास्थ्यका कर्मचारी समायोजन यसरी टुंगाउँछु’
-
२३ वर्षीया स्टाफ नर्स मृत भेटिइन्
-
टिचिङ अस्पतालमा कोभिड आइसियुमा खटिएका चिकित्सकमाथि आक्रमण
-
नर्भिक हस्पिटलले ठुलो संख्यामा माग्यो स्टाफ नर्स र पारामेडिक्स