खबर
श्राद्ध खाएका एउटै गाउँका १८ बिरामी, एकको मृत्यु
कैलालीको गोदावरीमा श्राद्ध भाेज खाएर फर्केका एउटै गाउँमा १८ जना गम्भीर बिरामी भएका छन् भने एकजनाको मृत्यु भएको छ। गाउँमा भएको श्राद्धमा भोजन गरेर फर्केका गाेदावरी नगरपालिका–१० खमौराका १८ जना फुड प्वाइजनका कारण बिरामी परेका र बिरामीमध्ये एक जनाको...
-
कांग्रेस महामन्त्री कोइराला ओम अस्पताल भर्ना
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला थप उपचारका लागि ओम अस्पताल भर्ना भएका छन्। एक साताअघि कोरोना संक्रमण पुष्टि भएर हाेम आइसाेलेसनमा रहेका महामन्त्री कोइरालामा ज्वरो आएपछि थप उपचारका लागि ओम अस्पतालमा लगिएकाे थियाे। महामन्त्री कोइराला ओम अस्पतालका...
-
भारतद्वारा नेपाललाई २ हजार भाइल रेमडेसिभिर सहयोग
जनकपुरधाम -भारत सरकारले नेपाललाई कोेभिड–१९ विरुद्ध लड्न रेमडेसिभिर औषधि उपहार प्रदान गरेको छ । भारतले कोरोना उपचारमा प्रभावकारी भनिएको रेमडेसिभिर नामक दुई हजार भाइल नेपाललाई उपहारस्वरुप प्रदान गरेको हो। भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले मंगलबार परराष्ट्रमन्त्री...
-
पोखराका ७० वर्षे संक्रमितको मृत्यु
पोखरा – पोखरामा मंगलबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा महानगरपालिका ९ का ७० वर्षे पुरुषको सोमबार राति मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। भदौ २५ मा अस्पताल भर्ना भएका ती वृद्धमा भदौ...
-
कोराेना भाइरसका लागि सामूहिक परीक्षण, सीमित किटबाटै बृहत् दायरा
गतवर्षको अन्त्यसँगै चीनको वुहानमा कोरोना भाइरस (कोभिड–१९) देखा परेसँगै विश्वभरका विज्ञहरूले एकैस्वरमा परीक्षणको दायरा बढाउन जोड दिँदै आइरहेका छन्। जति फराकिलो दायरामा परीक्षण गरियो, भाइरस नियन्त्रण उति नै प्रभावकारी भएको पाइएको छ। तर विश्वभरका अधिकांश, विशेष गरी नेपाल जस्ता...
-
बिपी स्वास्थ्य प्रतिष्ठानका उपकुलपति संक्रमित, सेल्फ आइसाेलेसनमा
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। कोरोनाका सामान्य लक्षण देखिएपछि गिरीले प्रतिष्ठानमा पिसिआर परीक्षण गराएका थिए। उनले आफूलाई सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका छन्। गिरीले अहिले...
-
प्लाज्माथेरापी सफल भएपछि भेरीका संक्रमित र चिकित्सकमा उत्साह
भेरी अस्पतालमा प्लाज्माथेरापी उपचार विधि सफल भएपछि यस क्षेत्रका कोरोना संक्रमित बिरामी र त्यसमा संलग्न चिकित्सकमा उत्साह जगाएको छ। भेरी अस्पतालमा भर्ना भएका एक गम्भीर खालका कोरोना संक्रमितमा प्लाज्माथेरापी प्रयोगपछि निको भएपछि चिकित्सकहरु उत्साही भएका हुन्। उच्च ज्वरो, रुघाखोकी...
-
वीरगन्जमा आज थप २६ जना काेराेना संक्रमित
वीरगन्ज- थप २६ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पिसीआर परीक्षणमा बारा र रौतहटका २६ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुनेमा २ जना महिला र २४ जना...
-
निजी प्रयोगशाला सञ्चालकले भने- २ हजारमा पिसिआर परीक्षण गर्न सकिन्न
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को पिसिआर परीक्षण सबै प्रयोगशालाले सबै शुल्कसहित अधिकतम २ हजार रुपैयाँ ताेकिएकाे प्रति निजी अस्पतालहरूले नमान्ने भएकाे छ। मन्त्रालयले आइतबार सूचना जारी गर्दै कोभिड परीक्षण गर्ने प्रयोगशाला तथा अस्पताललाई उक्त निर्देशन दिएको थियाे। निजी...
-
थिमि मध्यपुरका दुई संक्रमित पुरुषको आज मृत्यु
भक्तपुर- कोरोना भाइरसका संक्रमित दुई जनाको सोमबार मृत्यु भएको छ। मृत्यु हुने दुवैजना मध्यपुर थिमी नगरपालिकाका रहेको जनाइएको छ। मध्यपुर थिमि नगरपालिका ५ का ७७ वर्षे पुरुष र वडा ७ का ८१ वर्षे पुरुषको मृत्यु भएको मध्यपुर थिमि नगरपालिकाका...
-
दाङमा सोमबार ४४ जनामा कोरोना संक्रमण पुष्टि
दाङमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणका क्रममा सोमबार दाङमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित घोराही उपमहानगरपालिका १९ जना, शान्तिनगर गाउँपालिकाका १७ जना र...
-
बाँकेमा कोरोना जित्नेको संख्या १ हजार नाघ्यो
बाँकेबाट आज सोमबार ४० जना कोरोना संक्रमित निको भएका छन्। विभिन्न आइसोलेसन केन्द्रमा बसेका १६ महिला र २४ पुरुषलाई डिस्चार्ज गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए योसँगै बाँकेमा कोरोना जित्नेको संख्या १ हजार...
-
स्वास्थ्य सामग्री खरिदमा विवादित संस्था ओम्नीलाई कालोसूचीमा राख्ने सरकारको निर्णय
स्वास्थ्य सामग्री खरिदमा लापरवाही गरेको भन्दै सरकारले चर्चित ओबिसिआई प्रा.लि ओम्नीलाई कालोसूचाीमा राख्ने निर्णय गरेको छ । ललितपुर कृष्ण गल्लीमा कार्यलय रहेको संसथाका प्रमुख व्यक्ति तुलहरी सिंह हुन । सार्वजनिक खरिद अनुगमन कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा भाद्र २८...
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तीका लागि दरखास्त आह्वान
सरकारले रमेशकुमार पोखरेलले राजिनामा दिएपछि रिक्त स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तीका लागि दरखास्त आह्वान गरेको छ । खुल्ला प्रतिस्पर्धाबाट छानिएका पोखरेलले मन्त्रालयले काम गर्न नदिएपछि राजिनामा दिएको बताएका थिए । तत्कालिन कार्यकारी निर्देशक रमेशकुमार पोखरेल असार १७ मा...
-
५ वटा कम्पनीका ह्यान्ड सेनिजाइजरमा विषाक्त रसायन
बजारमा बिक्री भइरहेका नेपाली कम्पनीका ह्यान्ड सेनिटाइजरमा विषाक्त रसायनको मात्रा बढी पाइएपछि औषधि व्यवस्था विभागले त्यसको विक्रीवितरणमा रोक लगाएको छ । ती उत्पादनको नमूना संकलन गरेर राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्डसम्बन्धी स्तर २०७६ विपरीत विषाक्त रसायन (मेथानोल)...
-
पत्रकारका लागि स्वास्थ्य सुरक्षासामग्री सहयोग
कोरोना महामारीबाट बच्नका लागि पत्रकारलाई ज्याकेट र स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरिएको छ। मनघरी फाउन्डेसनले सुर्खेतमा क्रियाशिल पत्रकारका लागि ज्याकेट (प्रेस लेखिएको) सहित केएन–९५ मास्क, स्यानिटाइजर र फेस स्लाइडलगायतका स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको हो । फाउन्डेसनका सल्लाहकारसमेत रहेका...
-
सिटिइभिटीको सम्बन्धन खारेज स्वास्थ्य विषय पढाउने १३७ शिक्षालयबारे अझै अन्योलमा
भदौं २६ : प्रविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटि) अन्तर्गत स्वस्थ्य विषयका प्राविधिक एसएलसी संचालन गर्ने शिक्षालयलाई व्यवस्थापन गर्नका लागि सिटिइभिटीले ठोस काम नथाल्दा यस्ता संस्थाहरु अन्योलमा परेका छन् । शिक्षालयको पूर्वाधारको अवस्था, बढुवा भएका कार्यक्रम संचालन गर्नसक्ने...
-
देशभर थप १ हजार ४५४ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घन्टामा देशभर १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ५१ हजार ९ सय १९ पुगेको बताए। आज...
-
बुटवल कोरोना अस्पतालमा सुस्ताका एक संक्रमितको मृत्यु
बुटवलको कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी सुस्ता गाउँपालिका वडा नं. ५ का ५५ वर्षीय पुरुष हुन। उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु...
-
तिलोत्तमामा सहरी स्वास्थ्य संस्थाको भवन उद्घाटन
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा शहरी स्वास्थ्य केन्द्र भलवारीको भवनको उद्घाटन गरिएको छ। सहरी स्वास्थ्य केन्द्र भलबारीको भवन वडा नं. ७ को दल्कामा बनेको हो। हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा सहरी स्वास्थ्य...
-
हटस्पट वीरगन्जमा संकमण दर घट्दाे, अस्पताल खाली हुँदै
कोरोना हटस्पट बनेका वीरगन्ज यतिबेला कोरोना भाइरसबाट संक्रमित हुनेको निको हुने संख्या बढिरहेको छ। कोरोना संक्रमितको संख्या घट्दै गएको छ। निको हुने संख्या बढ्दै गएपछि कोरोना संक्रमितको उपचारका लागि बनाइएको अस्थायी कोभिड अस्पताल पनि खाली हुन थालेको छ। पछिल्लो...
-
चितवनका १२ अस्पतालका १६७ चिकित्सक/स्वास्थ्यकर्मीमा कोरोना
भदौं २६: चितवन जिल्लामा आजसम्म १ सय ६७ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ । भदौ २३ साँझसम्म जिल्लाका विभिन्न १२ वटा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले...
-
मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणबाहेक अरु सेवा सुचारू
धेरैजसो अस्पतालहरूमा बिरामी तथा स्वास्थ्यकर्मीहरूमा पनि कोरोना भाइरसको संक्रमण दर बढिरहेको छ। यस्तो अवस्थामा धेरै अस्पतालहरूका सेवाहरू बन्द भइरहेका छन्। भक्तपुरको दूधपाटीमा अवस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भने मिर्गौला प्रत्यारोपणबाहेक अरू सबै सेवा सुचारू गर्दै आएको छ। वागमती...
-
सरकारले त्रिवि शिक्षण अस्पतालको निर्देशकमा दलीय कार्यकर्ता भर्ती गर्यो : डा. केसी
त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता भर्ती गरिएको भन्दै डाक्टर गोविन्द केसीले आपत्ति जनाएका छन्। आज एक विज्ञप्ति जारी गर्दै डाक्टर केसीले अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता भर्ती गरिएको समाचार आएको र सो नियुक्ति आफूहरूलाई कुनै पनि हालतमा...
-
देशभर थप १ हजार ८१ जनामा कोरोना, संख्या ४९ हजार नाघ्यो
पछिल्लो २४ घन्टामा देशभर १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ४९ हजार २ सय १९ पुगेको बताए। बुधबार देशभर १५...
-
डा. कोइरालाको दोस्रो रिपोर्ट पनि पोजेटिभ, १९ सहयोगीको नेगेटिभ
नेपाल कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । हल्का ज्वरो आएपछि डा. कोइरालाको सोमबार ह्याम्स अस्पतालमा स्वाब संकलन गरिएको थियो । सोअनुसार मंगलबार रिपोर्ट पोजेटिभ आएको थियो । कुनै शंकास्पद सम्पर्क नभएका...
-
उपचारको क्रममा मृत्यु भएकी गोरखाकी वृद्धामा कोरोना पुष्टि
गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी एक वृद्धामा कोरोना पुष्टि भएको छ । ब्रेन ह्यामरेज भई शनिबार अस्पताल भर्ना भएकी गोरखा नगरपालिका ७ की ७५ वर्षीया वृद्धामा आइतबार कोरोना पुष्टि भएको हो । गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा....
- ताजा समाचार
- जनप्रिय
-
खोपको दौडमा गरिब देशलाई पछि नपार्न धनी राष्ट्रहरूलाई डब्ल्युएचओको अपिल
-
एकातिर भ्याक्सिन, अर्कातिर कोरोनाको नयाँ प्रजाति : फेरि अर्को कहर बन्ला २०२१?
-
एक वर्षसम्म जोखिम भत्ता पाएनन् स्वास्थ्यकर्मीले, भन्छन्– उधारो सम्झौता मान्य हुँदैन
-
भरतपुर अस्पतालले आँखा उपचार सेवा सञ्चलान गर्दै
-
बाथरुममै किन आउँछ बढी हार्ट अट्याक, कसरी जोगिने?
-
देशभर ३ सय २२ जनामा कोरोना पुष्टि, ६ को मृत्यु
-
तिनाउ नदी सभ्यता जोगाउन सरसफाई अभियान
-
महिला स्वयंसेविकाले काम गरे सुविधा पाएनन्
-
एम्बुलेन्स र अटो ठोक्किँदा दुईजनाको मृत्यु
-
भारतले केही साताभित्रै नेपालमा कोरोना खोप पठाउने
-
लुम्बिनी प्रदेशमा ७४ स्वास्थ्यकर्मी माग
-
बालबालिकामा बढ्दैछ कोभिडकाे जटिलता, कान्तिमा मात्रै ३० जना ‘एमआइएस—सी’का कारण भर्ना
-
वीर अस्पतालमा ८ सय दरबन्दी थपिँदै, सर्जिकल भवन फागुनबाट सञ्चालनमा आउने
-
स्वास्थ्य विभागद्दारा पारामेडिक्स तर्फका १२७ जनाको स्तरवृद्धि ( सूचीसहित)
-
स्वास्थ्यकर्मी आन्दोलित, आइतबार मन्त्रालयमा धर्ना
-
सैनिक अस्पतालका इएन्टी विशेषज्ञ डा. विवेक खत्रीको मृत्यु
-
मेडिकल काउन्सिलको चेतावनी – १२ जना डाक्टर प्रमाणसहित ३० दिनमा उपस्थित हुनु, नत्र कारबाही गछौ
-
‘स्वास्थ्यका कर्मचारी समायोजन यसरी टुंगाउँछु’
-
२३ वर्षीया स्टाफ नर्स मृत भेटिइन्
-
स्वास्थ्य सेवा विभागले भन्यो -स्तरवृद्दिका आवश्यक कागजपत्र पेश गर्नु