खबर

मदिराको विज्ञापनमा प्रतिबन्ध

नसर्ने रोग र मृत्युको प्रमुख कारण रहेको मदिराको विज्ञापन गर्न नपाइने भएको छ । मदिरा र सूर्तीजन्य पदार्थसँगै अब रोग निको हुनेसम्बन्धी भ्रामक सूचना दिएर गरिने विज्ञापनमा समेत प्रतिबन्ध लागेको छ । संघीय संसद्ले शुक्रबार पारित गरेको जनस्वास्थ्य सेवा...

  • ताजा समाचार
  • जनप्रिय