खबर

दुईमहिने दादुरा-रुबेला खोप अभियान सुरु, ९-५९ महिनाका सबै बालबालिकालाई दुई चरणमा खोप दिइँदै

सरकारले देशभर दुईमहिने दादुरा-रुबेला खोप अभियान सुरु गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री नवराज रावतले पाँचौँ दादुरा-रुबेला खोप अभियानको शुभारम्भ गरेका हुन् । अभियानअन्तर्गत दुई चरणमा गरी देशभरका ९ देखि ५९ महिना उमेरका बालबालिकालाई खोप...

  • ताजा समाचार
  • जनप्रिय