मुख्य खबर

स्वास्थ्यकेन्द्रलाई अस्पताल बनाइने

काठमाडौंको टोखा नगरपालिकाले प्राथमिक स्वास्थ्यकेन्द्रलाई १५ शय्याको नगर अस्पतालमा परिणत गर्ने भएको छ । नगरपालिकाको २ नम्बर वडामा स्वास्थ्यकेन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न लागिएको नगरपालिकाका मेयर प्रकाश अधिकारी बताउँछन् । नगरपालिकाका स्वास्थ्यसंस्थाले कतिपय स्तरीय सेवा प्रदान गर्दै आएका भए पनि...

  • ताजा समाचार
  • जनप्रिय