मुख्य खबर

आइसोलेसनको ‘पौष्टिक आहार’ चटपटे र चाउचाउ

कोरोना  भाइरसकाे सं‌क्रमण पुष्टि भइसकेपछि संक्रमितलाई आइसोलेसन कक्षमा उपचारका लागि भर्ना गरिन्छ। संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने हुन्छ। शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई कोरोना भाइरस संक्रमण हुने बढी सम्भावना देखिएको हालसम्मको अनुसन्धानले देखाएको छ। सम्भवतः यही कारण संक्रमण पुष्टि...

  • ताजा समाचार
  • जनप्रिय