मुख्य खबर

उपकुलपतिले मानसिक तनाब दिएको भन्दै राप्ती प्रतिष्ठानका २२ चिकित्सकले दिए सामूहिक राजीनामा

उपकूलपति डा. संगिता भण्डारीले बारम्बार बर्खास्त गर्ने धम्कीलगायत मानसिक तनाब दिएको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका २५ मध्ये २२ चिकित्सकले सामूहिक राजिनामा दिएका छन् । चिकित्सकहरुले भण्डारीले बारबार अनुचित बहानामा स्पष्टीकरण सोध्ने, बखास्ती, धम्कीलगायत मनोवल खस्काउने खालका दबाब...

  • ताजा समाचार
  • जनप्रिय